यौनको चाहाना यति धेरै की खुल्लम खुल्ला भईरहेछ डिमाण्ड
तपाई कतिले सुन्दै आउनु भएको छ होलाकी यौन आकर्षण बढाउन भनेर धेरैले औषधी हरुको प्रयोग गरीरहेका हुन्छन् तर पछि गएर ति औषधीको असर यति सम्म हुन्छकी प्रयोग गर्नु जिवनकै ठुलो भुल हुन सक्दछ । हो कतिपय मान्छेहरुले अहिले यस्तै बताईरहेका छन् । २९ बर्षिय एक महिलाले आफ्नो यौनको आकर्षण बढाउनका लागी भनेर औषधीको प्रयोग गरिन तर पछि उनलाई त्यस औषधीको असर यति सम्म भयो की पाचं दिन सम्म लगातार दुखाई भयो । लाइव सांइस को रिर्पोटको मुताबीक एक युवतीले आफ्नो यौनको चाहाना बढाउन पहिला औषधीको प्रयोग गरिन तर पछि त्यसको असर बढ्दै गयो । खुलम खुल्लासंग सेक्सको चाहाना बढाउन लिने यि औषधीहरुले लाईफ टाईम भरीनै दुख दीन सक्दछ ।
0 comments:
Post a Comment