यौन रोगबाट बच्ने सवैभन्दा सजिलो उपाए यौन गतिविधि अर्थात सेक्स नै नगर्नु हो तर धेरै मानिसको यो विकल्पको लागि तयार छैन् ।
१. सधै कण्डम वा अन्य सुरक्षति तरिका प्रयोग गर्ने बानी नै बसाल्नुस । ओरल सेक्सबाट पनि यौनजन्य रोगको खतरा रहन्छ त्यसैले विचार पुर्याउनु वेस हुन्छ ।
२.यौन स्वस्थ्यको नियमति परिक्षण गराउनुस र आफ्नो सेक्स पार्टनरलाई पनि परिक्षणका लागि प्रोत्साहन गर्नुस ताकी तपाई रोगबाट ग्रसित भएपनि अरुलाई भने नसरोस ।
३.अपरिचित व्यक्तिसंग सेक्स सम्वन्ध कायम नगर्नुस किन भने अनुहार हेरेर रोगको पहिचान हुँदैन् ।
४. मादक पदार्थ सेवन गरेर वा ड्रग्स प्रयोग गरेर सेक्स नगर्नुस किने तपाई होसमा नभएको अवस्थाको सेक्स सुरक्षित हुने ग्यारेन्टी हुँदैन् ।
५. यदि तपाई सेक्स पार्टनर प्रति ढुक्क हुनु हुन्न भने सेक्स प्रस्तावमा ‘हुन्न’ भन्न अफ्ट्यारो नमान्नुस ।

0 comments:
Post a Comment