भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

किन देखिन्छ , सेक्सको सपना . . ?
 सेक्सी सपना देख्नु वा सपनामा सेक्स
गरिरहेको देख्नु सामान्य कुरो हो । यद्दपि यदि बारम्बार सेक्सी
सपना आउछ भने त्यसलाई सामान्य रुपमा लिन भने हुँदैन् ।
सपनामा देखिने सेक्स सम्बन्धी सपनाहरुको अर्थ यस्तो छ ।

१) अपरिचितसँग सेक्सको सपना :
यदि सपनामा कुनै अपरिचितसँग सेक्स गरेको देख्नु हुन्छ र यसले
तपाईलाई खुशी प्रदान गर्छ भने यसको अर्थ तपाईमा केही हिनताबोध छ र तपाइले जिन्दगीमा केही बहादुरीको गुण अपनाउनु पर्ने आवश्यकता छ । कुनै कुरामा स्टैण्ड लिने , आफ्नो मनको कुरा सुन्ने जस्ता गुणहरु अंगाल्नुस् ।

२) चरमसुखको सपना :

यदि तपाईले बारम्बार सपनामा लवमेकिङ्गमा चरम सुख प्राप्त गर्नु हुन्छ भने यसको अर्थ हुन्छ तपाईको जिन्दगीमा केही राम्रो हुने संकेत हो भने त्यस समयमा तपाईले सेक्ससम्बन्धी तनावबाट जोगिनु पर्ने आवश्यकता छ ।

३) धोकाको सपना :
यदि सपनामा तपाईले आफ्नो पार्टनरलाई धोका दिइरहेको वा उसलाई मन नपर्ने केही गरिरहेको देख्नु हुन्छ भने यसको अर्थ हो कि तपाई आफ्नो सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न र तपाईहरुबीच कुराकानीको आवश्यकता छ भन्ने हुन्छ ।

४) होमो सेक्सुअल सेक्स :
यदि तपाइले समलिंगी पार्टनरसँग सेक्स गरेको देख्नु हुन्छ भने  सेक्सको सम्बन्धमा तपाईको सोच वा शरीरमा कुनै परिवर्तन आउन थालेको छ । यसको अर्थ हो कि तपाई आत्मविश्वासयुक्त मान्छे हुनुहुन्छ र स्वयंलाई अत्याधिक माया गर्नुहुन्छ ।

५) अफिसमा सेक्स :
अफिसमा आफ्नो सहकर्मी वा हाकिमसँग सेक्सको सपना  देख्नुको अर्थ हो कि तपाई सो व्यक्तिलाई यस्तो व्यक्तिको रुपमा मान्नु हुन्छ , जोसँग तपाईले धेरै थोक सिक्न सक्नुहुन्छ ।

६) एक भन्दा बढीसँग सेक्स :
यदि सपनामा एक भन्दा बढी व्यक्तिसँग सेक्सको सपना देख्नु हुन्छ भने यसले तपाईको अन्र्तर्मनमा दबेर रहेको सेक्सुअल भावनाहरुलाई झल्काउछ । यसको अर्थ के पनि हो भने तपाईको  पारम्पारिक रुढीबादी सोचका कारणले चाहँदा चाहँदै पनि तपाई केही प्रयोगहरु गर्न सकिरहनु भएको छैन ।

0 comments:

Post a Comment

 
Top