भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

मान्छेको सफलतालाई सम्बन्धले ठूलो महत्व राख्छ । एकअर्का बीचको प्रागढ़ सम्बन्धले नै अघि बढ्न टेवा पुग्छ । अझ दाम्पत्य जीवन र प्रेमी/प्रेमीकाबीचको सम्बन्ध त झन् निकै राम्रो सम्बन्ध हुनुपर्छ । त्यसका लागि केही टिप्सहरु ख्याल गर्नुपर्ने हुन्छ ।
१. सुहागरात जीवनको एउटा अभिन्न पाटो हो त्यसैले यसलाई सकभर रोमान्चक बनाउनु पर्छ, सुहागरात नमिठो हुदा दुबैलाई जीवनभर यौन र एकअर्काप्रति नकारात्मक सोच उब्जिन सक्छ  ।

२. आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक      वर्षमा १६७ पटक यौन आनन्द लिने गर्दछन् । सम्पर्क मात्र होइन सन्तुष्टिलाई नि ख्याल गर्नु पर्छ । कण्डम लगायत गर्भ निरोधक साधनहरुको प्रयोगका साथै साबधानी पनि अपनाउनु पर्छ ।

३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी/पुस्तक पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।

४. सिघ्र स्खलन र अति चाहना पनि परिस्थिति अनुकुल परिबर्तन गर्नुपर्छ । एक अर्काको चाहना बुझेर मात्र सेक्स एक्टमा अघि बढ्नु पर्छ ।

५. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारणअघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ।

६. अर्को महत्वपूर्ण कुरा भनेको समय हो, समयको ख्याल गर्न नसकेको खण्डमा दुईबिचको सम्बन्धमा असर पर्न सक्छ त्यसैले आबश्यकता अनुसार र परिस्थिति अनुसार एक अर्काले समय दिनुपर्छ जसले दाम्पत्य जीवन थप रोमान्चक बनाउछ । यस अन्तर्गत साइड सेक्स अर्थात बाहिर घुमफिरका क्रममा गरिने रोमान्सले पनि सम्बन्धलाई थप मजबुद बनाउछ ।

७. चरम सन्तुष्टिले सम्बन्धलाई थप चुचुरोमा पुर्याउछ तसर्थ यसका लागि ‘फोरप्ले’  (पाकक्रिडा) अति आबश्यक छ । यसका आफ्नै लामो कहानी छन् संक्षेपमा भन्नु  चुम्बन, स्पर्श, प्रशंशा सजित बोली  इत्यादि नै फोरप्ले हुन् ।

0 comments:

Post a Comment

 
Top