स्त्रीको शरीर पुरुषको तुलनामा बढी खुला हुन्छ । हुन त आलिङ्गन र चुम्बनजस्ता कुरामा पुरुष र स्त्रीको अनुभव उस्तै उस्तै हुन्छ तर स्त्रीको शरीर पुरुषको तुलनामा अधकि खुला हुन्छ । स्त्री शरीर ग्रहण गर्न अभ्यस्त हुन्छ ।
स्त्रीहरुमा पुरुषको तुलनामा यौनिक कल्पनाशिलता अत्याधिक हुन्छ । वात्स्यायनका अनुसार स्त्रीहरुको योनीबाट एक किसीमको विशिष्ट गन्ध आउछ जसलाइ खानेकुराले निर्धारण गरेको हुन्छ ।
स्त्रीहरुको योनीबाट आउने यस्तो विशिष्ट गन्धले पुरुषहरुको यौन चाहनामा वृद्वि गराइ उत्तेजनामा ल्याउन मद्त गर्दछ ।जुन स्त्री लसुन प्याज वा मासु नखाने र हल्का मसलादार भात दाल तरकारी तथा फलफूल अत्याधिक खाने स्त्रीको योनी सुगन्धित हुने बिज्ञहरुको भनाइ छ ।
तर मासु खाने समुन्द्री जीवको भोजन गर्ने स्त्रीको योनीको गन्ध भने निक्कै कडा र जीवजन्तुको जस्तो हुने वात्स्यायनको भनाइ छ ।यद्यपी यस्ता गन्धलाई हटाएर योनीलाई सुगन्धित पार्ने कृत्रिम विधीहरु पनि प्रशस्त आइसकेका छन् ।
कतिपय स्त्रीको योनी तातो हुन्छ ठूलो शरीर हुने स्त्रीलाई वात्स्यायनले कोक शास्त्रमा हस्तिनी भनेका छन् ।उनका अनुसार उनीहरुका स्तन र योनीको आकार पनि ठूलो हुन्छ र यौनको चाहाना पनि अत्याधिक हुन्छ । यिनीहरुको योनी योनिसुधा वायुलाई शान्त गर्ने खालको हुन्छ ।यिनीहरुको योनीले पुरुषलाई उत्तेजित पार्ने र मंदाग्नी बढाउने बिश्वास गरिन्छ ।
मध्यम आकारका स्तन र योनी हुने निला आँखा हुने स्त्रीलाई चित्रिणी भनिन्छ ।यिनीहरुको योनी गर्मी हुने र अत्याधिक अम्लीय हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता स्त्रीले पुरुषलाई निक्कै उत्तेजित पार्छन् ।
तर सबैभन्दा उत्तम स्त्री पद्मिनी मानिन्छन् । सानो शरीर भएका बक्षस्थल मध्यम भएका लाज मान्ने स्वभावका र कम यौन चाहाना हुने स्त्रीलाई वात्स्यायनले पद्मिनी भनेका छन् ।
0 comments:
Post a Comment