भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष (साँढे) तथा अश्व (घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन–तीन वर्गमा विभाजित गरेका छन् । 
बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात समरतु मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई विषमरतु भनिन्छ । 
विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा उच्चरतु भनिन्छ भने सानो भए नीचरतु । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५० इन्चको हुन्छ । 
योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ

0 comments:

Post a Comment

 
Top