एजेन्सी– जन्मदिनको पार्टी चलिरहेको थियो । पार्टीमा भेला भएका किशोर किशोरीहरु ‘वाइल्ड’ भएर रमाइरहेका थिए । स्विमिङ पुलमा पनि उनीहरु रमाइलो गरिरहेका थिए ।
![]() |
डालिया जेनिङस नामकी किशोरीको १५ औ जन्मदिवसका अवसरमा आयोजित पार्टीमा यस्तो घटना भएपछि आश्चर्यचकित हुँदै उनले भनिन्, ‘म खुसी छु , किनकी मैले पनि त्यो दिन स्विम सुट लगाएकी थिइन्, तर म गर्भवती छैन । ’
वीर्य स्खलन गर्ने किशोरले घटनाबारे भ्रम चिर्दै भनेका छन्, ‘धेरै जना गर्भवती भए । तर म विश्वास दिलाउँन चाहन्छु, मैले कसैसँग पनि शारीरिक सम्पर्क गरेको छैन ।’
वीर्य स्खलन गर्ने किशोरले घटनाबारे भ्रम चिर्दै भनेका छन्, ‘धेरै जना गर्भवती भए । तर म विश्वास दिलाउँन चाहन्छु, मैले कसैसँग पनि शारीरिक सम्पर्क गरेको छैन ।’
यस्तो अनौठो घटनाको कारण औल्याउँदै टेल्लेहेस्सी मेमोरियल हेल्थ केयर अस्पतालका डा. जोन सुजुकिमाले भनेका छन्, ‘ मेडिकल परीक्षणका क्रममा ती किशोरको वीर्य आम मानिसको भन्दा धेरै गुणा शक्तिशाली देखियो । उनको वीर्य जलचरहरुको जस्तो छ । जुन पानीमा पनि बिग्रदैन । जस्तो कि डल्फिन, सिल आदि । यस घटनाको थप गहिराई बुझ्न अरु परीक्षणहरु पनि गर्नुपर्ने हुन्छ । ’
0 comments:
Post a Comment