भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्


भनिन्छ महिलालाई बुझ्न मुस्किल छ । उनीहरु
कहिले खुसी हुन्छन् कहीले
दुखी हुन्छन् त्यो थाहा पाउन कसैले सक्दैन । तर
यदी केहि साना साना कुरालाई ध्यान दिने हो भने
उनीहरुलाई खुसी राख्न सकिन्छ ।
महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका
बारेमा जानकारी राख्न सकेमात्र आफू
ती महिलाको सबैभन्दा प्रिय बन्न सकिन्छ ।
उनीहरूलाई
यदी सही मौकामा न्यानो प्रेम गर्न सके
उनीहरू निकै खुसी हुन्छन् ।
केही महिलाहरू आफ्नो बारेमा राम्रो कुरा सुनेर
पनि खुसि हुन्छन् । यस्तै ( यस्तै कुराहरू विचार गर्न सके
महिलालाई खुसी राख्न सकिन्छ । थाहा पाऔ
केही यस्ता कुराहरु जसले महिलालाई
खुसी राख्न तपाईलाई मद्धत गर्छ ;
सही समयमा महिलालाई न्यानो प्रेम गरे
उनीहरू खुसी हुन सक्छन्
कुनै महिलालाई तपाईको शरिरको तौल घट्दैछ र तपाई स्लिम हुँदै
हुनुहुन्छ भनिदिँदा पनि खुसी हुन्छन् ।
महिलालाई मन पर्ने आफन्तका लागी उपहार किनिदिने
सहज र आरामदायक भित्री बस्त्र
किनिदिँदा पनि उनीहरू खुसी हुन्छन् ।
यदी कसैले राम्रो फूल उपहारमा दिए
पनि उनीहरू खुसी हुन्छन्
महिलाहरूसँग गएर
उनका लागी केही उपहार किनिदिने
वा छानीदिने
यदी महिलाले लिएको , लगाएको सामानलाई
राम्रो भएको बताउँदै त्यो सामान कहाँबाट
लिएको भनी सोधे पनि उनीहरू
खुसी हुन्छ ।
यदी उनीहरू सपिङ गरेर फर्कने
बेलामा खाना तयार भएको पाएमा पनि खुसी हुन्छन् ।

0 comments:

Post a Comment

 
Top