महिलाहरुलाई जस्तै पुरुषलाई
पनि महिलाको धेरै बानीहरु मनपर्दैन तर
महिलाहरुलाई
यो कुराको बारेमा थाहा नै हुँदैन ।
हामी तपाईंलाई यिनै
कुराहरुको जानकारी दिँदै छौँ ।
१. लामो नङः तपाईं सायद सोच्नुहुन्छ
होला, लामो नङ निकै आकर्षक हुने गर्दछ
तर
वास्तविकतामा तपाईंको यो लामो नङ
पुरुषहरुलाई मन पर्दैन । त्यसकारण महिलाहरु
लामो नङको साटो छोटो र आकर्षक नङ
राख्नृुहोस् ।
२. धेरै परफ्युम लगाउनुः तपाईंलाई
आफ्नो परफ्युमको बास्ना जतिसुकै
मनपरेपनि तपाईंको पार्टनरलाई भने
यसको हल्का बास्ना मनपर्ने गर्दछ । घरबाट
निस्किसकेपछि पनि तपाईंको बास्ना रह
िरहन्छ भने त्यो कुरा पुरुषहरुलाई
रामो लाग्दैन ।
३. उग्रताः महिलाहरुको उग्र स्वभाव
पुरुषहरुलाई मनपर्दैन । पुरुषहरुसँग सधैँ
टासिइरहनु, उनीहरुबिना आफू
केहि पनि नभएको जताइरहनुजस्ता कुराहरु
पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं
आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत
लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।
४. मौन रहनुः तपाईं सोच्नु हुन्छ
होला कि धेरै पटक मौन बस्दा पुरुषहरुलाई
राम्रो लाग्न सक्छ जब
कि वास्तवमा पुरुषहरुलाई सुझाव दिने र
कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ ।
यदि तपाईंलाई कुनै
विषयको बारेमा केहि कुरा थाहा छ भने
पुरुषहरुको सामू बोलेर
आफ्नो धारणा व्यक्त गर्नुहोस् ।
५. आफ्नो पुरानो प्रेमीको कथा सुनाउनुः
तपाईंको पुरानो प्रेमीको कुराहरुले
तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ ।
यदि तपाईं अहिले
पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु
हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार
मानिँदैन । यदि तपाईं बारम्बार
आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नु
न्छ भने तपाईंले
आफ्नो यो बानीको पछाडि लुकेको कार
ण खोज्नुपर्ने हुन्छ ।
६. रुखो स्वभावः महिलाहरुको रवाफ र
रुखो स्वभाव पुरुषहरुलाई साह्रै
नराम्रो लाग्ने बानी मध्येको एक हो ।
सामान्य रुपमा, पुरुषहरुलाई
आफ्नो वरिपरिको मानिसहरुसँग
भएको बेलामा रुखो व्यवहार गर्ने
महिला कहिले पनि मनपर्दैन ।
७.कुरा काट्नुः यदि तपाईंको पार्टनर
तपाईंलाई अन्य महिलासँग खासखुस
गरिरहेको देख्दछन् भने सायद तपाईं
उनको नजर गिर्न सक्नुहुन्छ ।
तपाईंको कुरामा जति सुकै सत्यता रहे
पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै
हुने गर्दछ ।
८.उनलाई परिवर्तन गर्न कोसिस गर्नुः एक
पुरुष सधैँ आफ्ना महिलाले उनलाई असल
गुणसँगै अपनाओस् भन्ने चाहन्छ । यदि तपाईं
कुनै पुरुषसँग घुम्ने निर्णय लिनु हुन्छ र
पछि उनको व्यक्तित्व र रुप–रंगलाई
परिवर्तन गर्ने कोसिस गर्नुहुन्छ भने उनीहरु
स्वयंका लायक महसुस गर्दैनन् । त्यसकारण
तपाईंले उनीहरुको अहंकारमा ठेस
पुर्याउनुहुनेछ । यदि तपाईंलाई कुनै पुरुष
मनपर्दैन भने उनीहरुलाई परिवर्तन गर्न
तल्लिन हुनुको साटो अर्को मनपर्ने
व्यक्ति खोज्नु नै राम्रो हुनेछ ।
रातोपाटी
भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment