भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

धेरैजसो महिलाहरु अग्ला पुरुषहरुको चाहना गर्दछन् तर एक नयाँ शोधका अनुसार कम उचाईका पुरुषहरु सेक्समा बढि मजा लिने गर्दछन् ।शोधका अनुसार पुरुषको उमेर, उचाई, तौल र स्वास्थ्यका हिसाबले यौनजन्य क्रियाकलापको तुलना गर्ने हो भने जवान र स्वस्थ पुरुषहरु यौनजन्य क्रियाकलापहरुमा बढि आनन्दित हुने गर्दछन् । उक्त अनुसन्धानमा ५ फिट ९ इन्चभन्दा कम उचाई भएका पुरुषहरुको सहवास गर्ने मात्रा निकै धेरै हुने गरेको पाइएको छ ।

यो अनुसन्धान २० देखि ५४ वर्षको ५३ पुरुषहरुमा गरिएको थियो । अनुसन्धानमा पाइयो कि हप्तामा तीन–चार पटक सेक्स गर्ने पुरुषहरु कम उचाईका थिए । यसबाट यो प्रष्ट हुन्छ कि उचाई कम भएका पुरुषहरु यौनजन्य क्रियाकलापमा बढि सक्रिय हुने गर्दछन् । उक्त अध्ययनमा उमेरदार मानिसहरुमा यौनजन्य क्रियाकलापमा कमी आउनुको कारण मोटोपन र पेट सम्बन्धि रोगहरु बताइएको छ । यद्यपी युवावस्थामा यो स्थितमा यसको प्रभाव कम देखिएको छ । (एजेन्सी)

0 comments:

Post a Comment

 
Top