महिलाले सुन्न चाहने १० चिज
अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने
आफूले बुझ्न नसकेको गुनासो गर्छन् ।
यहाँ केही त्यसता कुराको चर्चा गरिएको
छ जुन कुरा सुन्न महिलाहरु लालायित
हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न
वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु
पर्दैन सामान्य
बोलीचालीमा उनीहरुलाई मन पर्ने
कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य
कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध
हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित
हुनुहुन्छ भने यि महिलालाई मन पर्ने
केही कुरा ध्यानमा राख्नुस् ।
सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन
कुरा मनमा राखि रहनु पर्छ । सबै
महिलालाई मन पर्ने खाना,
दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले
आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ ।
महिलाई
तिमी राम्री छौ भन्दिँदा जित
खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले
तिमीलाई यो कपडा राम्रो देखिएको छ
भन्यो भने मख्ख पर्छन् । ३०
वर्षकी महिला पनि यो उमेरमा पनि
कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने
हुन्छन् ।
'तिमी मेरो पहिलो प्रेम हो'
महिलालाई तिमी मेरो पहिलो प्रेम
हो भन्यो भने मख्ख पर्छन् किन भने
उनीहरुलाई यो एक मात्र महिलालाई
प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न
लालायित हुन्छन् । खासगरी सँगै
सुतिरहेको समयमा प्रशंसा गरेको
महिलालाई खास मन पर्छ ।
यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट
हुनुहुन्छ भन्ने प्रभाव पर्छ र
महिला खुसी हुन्छन् ।
'तिमी असल आमा बन्न सक्छौ'
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन्
। त्यसकारण उनीहरुलाई तिमी असल
आमा बन्न सक्छौ भनिदियो भने
अति खुसी हुन्छन् ।
महिलाहरुमा बच्चा सम्हाल्न सक्छु
कि सक्दिन भन्ने पिर मनमा हुने
हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् ।
तिमी मेरो जीवन साथी बन भनेर
भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै
भरमा तपाइँले उनीहरुको मनमा राज गर्न
सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान
कुरामा पनि उनीहरुसँग सल्लाह
लिएको मन पराउँछन् । तपाइँले मोबाइल
किन्दा होस्
या गाडी किन्दा महिलासँग तिमीलाई
कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु
खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित
पनि अनुभव गराउँछ ।
'तिमी मेरी सबैभन्दा नजिकको साथी हो
'
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले
साथी भनेको सुन्न लालायित हुन्छे ।
उनीहरुलाई केवल सुन्दरता र
शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई
साथी बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ ।
तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु
मख्ख पर्छन् ।
तिमी मेरो जीवनमा कति महत्वपूर्ण
छौ भन्ने कुरा सँधै बुझाउनुस्
ताकि उनीहरुलाई आफ्नो गहनता महसुस
हुन्छ ।
आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु
भन्ने केवल तिन शब्दले महिलाको मन सहजै
जित्नै सकिन्छ । महिलाहरु आई लभ यू
भनेको सुन्न लालियत हुन्छ ।
यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु
पर्छ ।
भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment